एक महिने मगर मातृभाषा प्रशिक्षण कार्यक्रम शुरु

एक महिने मगर मातृभाषा प्रशिक्षण कार्यक्रम शुरु

दिया आलेमगर२२ चैत्र २०७०कावासोती, नवलपरासीनेपाल मगर लेखक संघ,अञ्चल समिती, लुम्बिनीको आयोजना, नेपाल मगर लेखक संघ, जिल्ला समिती,नवलपरासी र ने.म.वि.सं.,न.प. को सह–आयोजना तथा आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानको प्रायोजनमा न.प. जिल्लाको कावासोतीमा मगर मातृभाषा...
यस बर्षको जिवसिम पुरस्कार वितरण

यस बर्षको जिवसिम पुरस्कार वितरण

२२ चैत २०७० काठमाडौ ।आदिकवि जितबहादुर सिञ्जालीमगर साहित्य प्रतिष्ठान काठमाडौले यस बर्षको “जिवसिम पुरस्कार” आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेलमा २२ चैत २०७०मा एक कार्यक्रम गरी वितरण गरेको छ । सो समारोहमा प्रमुख अतिथीको रुपमा माननिय भुमी सुधार तथा...
मगर लिपि तथा भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

मगर लिपि तथा भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

[vc_row][vc_column][vc_column_text] बेलीमाया थापा/सुमन थापा १७, चैत, २०७०दमौली, तनहुँ । नेपाल मगर लेखक सँघ तनहुँ जिल्ला समितिको आयोजना र नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल ललितपुरको आर्थिक सहयोगमा तनहुँ दमौलीमा भादगाउँ स्थीत मगर गुठको भवनमा तीन...