कैलालीमा नेपाल मगर लेखक संघ जिल्ला कार्य समिति पनि गठन

कैलालीमा नेपाल मगर लेखक संघ जिल्ला कार्य समिति पनि गठन

असाेज १८, कैलाली लम्किमा भएको नेपाल मगर संघ कैलालीको अाठौं जिल्ला अधिवेशन बाट नेपाल मगर संघ जिल्लाकार्य समिति गठनका साथै नेपाल मगर लेखक संघ जिल्ला कार्य समिति पनि गठन भएको छ । नव निर्वाचित नेपाल मगर संघ जिल्ला कमिटि कैलालीका अध्यक्ष चक्र अश्लामी मगरको अध्क्षतामा बसेको...
कृति लोकापर्ण तथा गीत सार्वजनिक संगै नेपाल मगर लेखक संघ रोल्पाको पहिलो अधिवेसन सम्पन्न

कृति लोकापर्ण तथा गीत सार्वजनिक संगै नेपाल मगर लेखक संघ रोल्पाको पहिलो अधिवेसन सम्पन्न

  स्मृती रोकामगर १७ असोज २०७३ रोल्पा मगर खामला कवि सन कवितार नामक पुस्तक तथा गीत लोकापर्ण कार्यक्रम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ । नेपाल मगर लेखक संघ रोल्पाले आफ्नो प्रथम अधिवेशनको उदघाटनका अवसर पारेर संघद्धारा प्रकाशित कृति र रोल्पाली नव कलाकार द्धय पबी...
मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित !

मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित !

रूद्र श्रीसमगर मिछुर्लुङ (तनहुँ), २८ भदौ मगर भाषाका आदिकवि सु. रेखबहादुर सारू मगरको नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कार–२०७३’बाट मगर भाषाकी साहित्यकार फूलकुमारी थापामगर सम्मानित हुनुभएको छ । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा मगर आदिकवि...
मगर खाम साहित्य लेखनमा मानकीकरण सम्बन्धी अन्तक्रिया सम्पन्न

मगर खाम साहित्य लेखनमा मानकीकरण सम्बन्धी अन्तक्रिया सम्पन्न

जे.आर.मगर हिमाल १५, जेष्ठ, २०७३ काठमाडौ मगर जातिमा बोलिने तीन वटा मातृभाषाहरु मध्ये, मगर खाम (अठार मगर भाषा) पनि एक हो । पछिल्लो समयमा यस भाषामा पनि लेखन कार्य अगाडी बढेको छ । यस भाषामा व्याकरण, शब्दकोश, कविता, कथा, निबन्ध, उपन्यास आदि साहित्यीक विधाका साथमा...
हस्तलिखित मगर इतिहास “मगर थ्रु द एज” पाण्डुलिपि अब डिजिटलमा

हस्तलिखित मगर इतिहास “मगर थ्रु द एज” पाण्डुलिपि अब डिजिटलमा

विष्णुकुमार सिङ्जाली काठमाडौ “मगर थ्रु द एज” नामक पाण्डुलिपीको हस्त लिखित पाण्डुलिपीलाई डिजिटल पाण्डुलिपीमा बदल्ने कार्यलाई २०७२ सालको शुरुवातबाट अभियान थाले पनि, महा–भुकम्प, मधेश आन्दोलन र नाकाबन्दी तथा कालोबजारीले गर्दा अभियानको गति कम भए पनि बर्षको अन्तिममा यो...
मगर स्रष्टाहरुलाई जिबसिम पुरस्कार

मगर स्रष्टाहरुलाई जिबसिम पुरस्कार

जिवनप्रवेश रोकामगर र दिलु पुनमगर काठमाडौ मिति २०७२ चैत्र २७ गते शनिबार काठमाडौं त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको पृथ्बी हलमा जित बहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानको आयोजनामा सम्मान तथा पुरस्कार वितरण समारोह सम्माननिय सभामुख ओनसरी घर्तीमगरको प्रमुख आतिथ्यमा...