मगर (ढुट) भाषा  लेखनमा पाँच सुधारहरु

मगर (ढुट) भाषा पाठक समक्ष पढ्न, बुझ्न सरल, सहज तथा प्रचलित मान्यतामा होस भनेर यहाँ मगर ढुटमा वि.सं. २०५० सालदेखि मगर सर्जक र विद्धानहरुाद्धारा लेखिदै आएको मानक लेखनमा पाँच सुधारको प्रस्ताव गरिएको छ । जसले गर्दा मगर ढुट लेख्न र पढ्न वा बुझ्न सजिलो हुन्छ । कृपया यहाँ क्लिक गर्नुहोस् ।

मगर ढुट स्वाढ्याकठा कुट रिक्के डेम ईलाङ याहाचिस्म ले । कानकोई सेहेम कठा जेट्म रिका डेहा पढिस्च भर्मीकोई ड स्वाढ्याकठा वार्ह्के हेक्ले । कानकोई जम्माकोई वार्के हेक्च टोको रिक्के परिस्ले ।   Standard transcription in Magar (Dhut) language