[vc_row][vc_column][vc_column_text]
बेलीमाया थापा/सुमन थापा
१७, चैत, २०७०
दमौली, तनहुँ ।
नेपाल मगर लेखक सँघ तनहुँ जिल्ला समितिको आयोजना र नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल ललितपुरको आर्थिक सहयोगमा तनहुँ दमौलीमा भादगाउँ स्थीत मगर गुठको भवनमा तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन चैत्र पन्ध्र गते शनिबार आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगरले गर्नुभएको थियो ।
[/vc_column_text][/vc_column][/vc_row]