Thanks to..
[vc_row][vc_column][vc_column_text]
Welcome
This site is not commercial. It is established to serve indigenous Magar’s mother tongue and related literatures to the community. We haven’t got sufficient source to establish and host websites, so we request people to extend helpful hands. We appreciate the respected donors for their donations because we have been able to construct this website with their help. So, we express thanks from our heart. To see names of donors please click here …..
नेपाल मगर लेखक संघ केन्द्रिय समिति, काठमाडौ को भ(ीष्दचबचथ धधध।mबनबचदययपक।यचन निर्माण गर्ने क्रममा हामिलाई सहयोग गर्ने सम्पुर्ण सहयोगी माहानुभावहरुलाई हामी धन्यबाद ज्ञापन गर्दछौ । यहाँहरुको सहयोगबाट आज यो वेभ साईटमा ई–पुस्तकालयको स्थापना भएको छ र भविष्यमा पनि यहाँहरुको सहयोग निरन्तर जारी रहनेछ, जसले गर्दा हामीले आदिबासी जातिको मगर मातृभाषा र मगरका बारेमा लेखिएका पुस्तकहरु यस ई–पुस्तकालयमा अझ धेरै थप्न सक्नेछौ । यस वेव साईट निर्माणको सन्दर्भमा विशेष सहयोग गर्ने निम्न महानुभावहरु प्रति हामी आभारी छौं ।
केन्द्रिय सदस्य याम सिञ्जालीमगर मार्पmत
क्र.सं. सहयोग दाताको नाम ठेगाना रकम (ने.रु.) रसिद नं.
१ तेज बहादुर लुङ्गेली भिरगाऊँ – ९, धनकुटा ११००।–
२ मन माया सिञ्जाली काठमाडौ –३५, काठमाडौ ११००।–
३ खगेन्द्र राना हात्तीखर्क–७, धनकुटा १००५।–
४ पूर्ण बहादुर आले डाँडाबजार – ९, धनकुटा १००५।–
५ भक्त मगर राजारानी – ९, धनकुटा १००५।–
६ तिलक मगर डाँडाबजार – ९, धनकुटा १००५।–
७ गणेश लुङ्गेली भिरगाऊँ – ९, धनकुटा १००५।–
विष्णुकुमार सिञ्जालीमगर मार्पmत
क्र.सं. सहयोग दाताको नाम ठेगाना रकम (ने.रु.) रसिद नं.
१ देव पाईजामगर न्ऋक्एँ, सिंगापुर १०००।– ३५१
२ नविन (दम बहादुर)थापा मैतीदेवी मेडीकल, मैतीदेवी, काठमाडौ १०००।–
३ हिरामती राना (सिंजाली) काठमाडौ–१४, बल्खु १०००।–
४ रेशम बहादुर पुनमगर बुटवल–१५, बेलबास ५००।– ५१
५ तेज बहादुर रानामगर पोखरा – ३, नदीपुर ५००।– ५३
६ केशर बहादुर आलेमगर नेपालगँज, बाँके ५००।– ५४
७ हर्कजङ्ग लिम्बु धरान–१९, सुनसरी ५००।– ५५
८ प्रेम चोङवाङ पथरी बजार, मोरङ ५०५।– ५६
९ मोहन दर्लामीमगर पोखरा, जिडब्लु एस ५००।– ५९
१० सम्शेर थापामगर नयाँगाउँ, पोखरा ५००।– ६१
११ खेम पुनमगर बुटवल–८, रुपन्देही ५००।– ८०१
१२ हितमान थापामगर ज्ञच्न्च्, ग्प् ५००।– ७८
डिलमाया पुनमगर नवलपरासी मार्पmत
क्र.सं. सहयोग दाताको नाम ठेगाना रकम (ने.रु.) रसिद नं.
१ मोतीमाया रानामगर दलदलृे – १, नवलपरासी ५०५।– ३९४
यसै गरि अन्य धेरै माहानुभावहरु जो हामीलाई आदिबासी मगर जातिको पहिचान मातृभाषाको संरक्षण, संवद्र्धन र विकासको लागि आधुनीक विज्ञान तथा प्रविधीको उपयोग गरि ई–पुस्तकालय बनाउन र सञ्चालन गर्न सहयोग गर्नुभएको छ । यहाँ रु ५००।– भन्दा कम सहयोग गर्ने महानुभावहरुको नामावली उल्लेख गर्न सकिएको छैन । तर पनि उहाँहरुको योगदान अमुल्य छ । जसले गर्दा यो वेभसाईट यहाँहरु माझ पस्कन सकेका छौं । यहाँहरुको सहयोग प्रति हामी आभारी छौं । भविष्यमा पनि हामीलाई यहाँहरुको सदभाव र सहयोग रहनेछ र आदिबासी मगर जातिको पहिचान मातृभाषा, संस्कृती को पक्षमा रहनुहुनेछ भन्ने आशा गरेका छौं ।
— सम्पुर्ण लेखक परिवार ।
[/vc_column_text][/vc_column][/vc_row]