७२औं मगर आदिकवी सु. रेख बहादुर सारु जन्म जयन्ती कावासोतीमा

हेमा आले नवलपरासी यहि भाद्र २८ गते हिकोडेफ सभाहल, कावासोती-२, नवलपरासीमा मगर भाषाका आदिकवी स्व. रेख बहादुर सारु मगरको ७२ औं जन्म जयन्तीको अवसरमा कविता वाचन तथा दोस्रो मुखपत्र `उदिम´ विमोचन समारोह सम्पन्न भएको छ । नेपाल मगर लेखक संघ, लुम्बिनी अञ्चल समितिद्वारा...

मगर आदिकवि रेखबहादुरको ७२ औं जन्मजयन्ती मनाइयो : कवि धीरेन्द्र थापामगरको मगर कविता संग्रह विमोचित

रूद्र श्रीसमगरदमौली, २६ भदौमगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरको ७२ औं जन्मजयन्तीका अवसरमा शनिबार तनहुँको दमौलीमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको आयोजना तथा तनहुँ जिल्ला समितिको सह–आयोजनामा भएको कार्यक्रममा मगर स्रष्टाहरूले...

यस्ता छन् संविधानको मस्यौदामा भातृभाषीको चित्त दुखाउने धाराहरू

सन्त गाहामगरकाठमाडौं, २०७२ असार २६ गते संविधानको मस्यौदामा मातृभाषाीहरूको अधिकार सुनिश्चित नगरिएको भन्दै संशोधन गर्न माग गरिने भएको छ । राजधानीमा असार २६ गते भएको भेलामा भाषाविद्हरुले मस्यौदामा अहिले भएका प्रावधान अनुसारै संविधान भने मातृभाषीहरुका लागि दुर्भाग्य...

मगरका संघ संस्थाहरुका भाषिक उपाध्यक्षहरुले काम गरेनन् : उपाध्यक्ष थापामगर

श्याम रानाअसार ०८,२०७२, काठमाडौ नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समितिको भाषिक विभागको आयोजनामा तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल ललितपुरको प्रायोजनामा धोवीघाटको सिद्धार्थ कटेजमा “मगर काइके (भाषा)को अवस्था र चुनौती” नामक गोष्ठी सम्पन्न भएको छ...

नेपाली भाषाको प्रयोग बहिस्कार गर्नुपर्दछ : भाषाविद

असार १८, २०७२, काठमाडौ । नेपाल मगर लेखक संघ, केन्द्रीय समितीको आयोजना तथा आ.ज.उ.रा.प्र. जावलाखेल, ललितपुरको प्रायोजनमा “आदिवासी जनजाति मातृभाषाहरुमा पहिचानित वर्णहरुको टंकन प्रयोजनार्थ वर्ण उत्पादन सम्बन्धी कार्यशाला गोष्ठी” नेपाल मगर संघ, के.स.को भवन कलंकीमा आज...

अक्खा लिपी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विष्णुकुमार सिङ्जालीकाठमाडौ, २०७२ जेष्ठ ०२ गते । नेपाल मगर लेखक संघ, केन्द्रिय समिति काठमाडौको आयोजना तथा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेलको प्रायोजनमा “अक्खा लिपी सम्बन्धी अन्तरक्रिया” कार्यक्रम आज सम्पन्न भयो । नेपालमा आएको विनाशकारी भुकम्पको असर...