by Administrator | Jan 1, 2019 | Memoir, Other Literatures, Travelogue
मगर (ढुट) भाषा लेखनमा पाँच सुधारहरु मगर (ढुट) भाषा पाठक समक्ष पढ्न, बुझ्न सरल, सहज तथा प्रचलित मान्यतामा होस भनेर यहाँ मगर ढुटमा वि.सं. २०५० सालदेखि मगर सर्जक र विद्धानहरुाद्धारा लेखिदै आएको मानक लेखनमा पाँच सुधारको प्रस्ताव गरिएको छ । जसले गर्दा मगर ढुट लेख्न र...